ललितपुर । ललितपुरकी महिला उद्यमी हुन् गंगा महर्जन । उनको लगनखेलमा त्रिशक्ति ट्रेडर्स छ, जुन उनले अभावै अभावमा सुरु गरेकी थिइन् । यो तीन दशक अघिको कुरा हो । त्यसबेला उनीसँग केही थिएन, जाँगर र अभाव ...